एमाले उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी भएका छन् । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उम्मेदवार चौधरी आफै सहभागी भएका थिए । उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत आन्दोलनमा सहभागी भएर वडाअध्यक्षलाई पक्राउ गरेको भन्दै प्रहरी, प्रशासनको कार्यशैलीको विरोध गरेका थिए ।  जिल्ला निर

सम्बन्धित सामग्री

विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई…