काठमाडौँ । प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना […]
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै दुःखमा परेका परिवारलाई साथ दिन र आफ्नो खुसी बाँड्न आग्रह गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै धेरै परिवार दुःख, […]
४ कात्तिक, पाँचथर । कञ्चनजङ्घा बेस क्षेत्रमा पदयात्रा गर्ने सिजन चलिरहेको छ । यो क्षेत्रका व्यवसायीहरुका अनुसार यो बेला पदमार्ग क्षेत्रमा पर्यटकको चहलपहल बाक्लो रहेको छ । स्वदेशी र विदेशी पर्यटकहरु यो क्षेत्र घुमिरहेका छन् …
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पाटनको सौबहालस्थित ऐतिहासिक जय मनोहर महाविहारमा प्रचलित महांकाल भगवानको विशिष्ट पूजापरम्पराको अवलोकन गर्दै यसको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्।