सबैजसो दलका घोषणापत्र कर्मकाण्डी छन् । देशले अहिले भोगिरहेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको अन्तर्यमा घोषणापत्रहरू प्रवेशै गरेका छैनन् । बेथिति र गलत धन्दा रोक्नेबित्तिकै आर्थिक र सामाजिक क्रियाकलाप स्वतः बढ्छ ।
राज्यसत्ताको आर्थिक क्रियाकलापमा...