हाट बजारमा चहल पहल बढ्दै

धनकुटा – धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाका कारण बन्द रहेका धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको हो । […]