विशेष महाधिवेशन पक्षधर र शेखर कोइरालाबीच भेटवार्ता

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूह नेता डा. शेखर कोइरालालाई भेट्न गएको छ । काठमाडौंमा मंगलबार विशेष भेलाको आह्वान गरेको समूह सोमबार बिहान नेता कोइरालालाई भेट्न …