काठमाडौं । नेकपा माओवादी केन्द्रकाे सचिवालय बैठक शनिबार बस्ने भएकाे छ। साेही बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दउँसाे ३ बजे बस्ने भएकाे माओवादीले जनाएकाे हाे। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी एकताकाे बारेमा गरेको निर्णयको माओवादीले स्वागत गरेको छ। माओवादीका नेता हरिबोल गजुरेलले वामपन्थी एकताको शुरुवात भएको दावी गर्नुभएकाे हाे। उहाँले समाजवादी पार्टीले […]