ट्रम्पले तोके अमेरिकाको इतिहासमै सबैभन्दा कम शरणार्थी सीमा, ७५ सयमात्र भित्राइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा शरणार्थी भर्नाको लागि अहिलेसम्मकै सबैभन्दा कम लक्ष्य तोकेका छन् । उनले आर्थिक बर्ष २०२६ मा अधिकतम ७५ सय शरणार्थीहरू लाई मात्र प्रवेश दिने र त्यसमध्ये अधिकांश कोटा श्वेत दक्षिण अफ्रिकीहरूलाई दिनुपर्ने आदेश दिएका छन् । यो संख्या १९८० मा अमेरिकी शरणार्थी कार्यक्रम स्थापना भएदेखिकै सबैभन्दा कम हो। यो संख्या जर्ज […]