नेपालमा पक्राउ परे श्रीलंकामा अन्डरवर्ल्ड सदस्यको हत्याका ६ आरोपित, अध्यागमनले गर्‍यो डिपोर्ट

श्रीलंकामा अन्डर्वर्ल्ड ग्याङ्गका सदस्य गणेमुल्ला सन्जीवा भनिने सन्जीवा कुमारा समरारत्नेको हत्यामा संलग्न मुख्य अभियुक्तसहित ६ जना भक्तपुरमा पक्राउ परेका छन्।