संसद भवनमा एमाले शीर्ष नेताबीच छलफल

न्यज अफ नेपाल, काठमाडौं । संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिएपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको […]