लिभरपुललाई हराउँदै युनाइटेडले पहिलो जित दर्ता गर्यो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो जित दर्ता गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए । खेलको १६ औं मिनेटमा सान्चोले […]

सम्बन्धित सामग्री

कोलकत्ता नाइट राइडर्सको सानदार जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) माथि सानदार जित दर्ता गरेको छ । यस संस्करणको आईपिएलको दोस्रो जित दर्ता गर्ने क्रममा केकेआरले ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । […] The post कोलकत्ता नाइट राइडर्सको सानदार जित first appeared on हाम्रो खेलकुद.

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […] The post राजस्थानको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […] The post चेन्नाईको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

जापानको लगातार दोस्रो जित

डुनेडिन – एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समूह ‘सी’ मा लागतार दोस्रो जित दर्ता गरेको हो । जापानले पहिलो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिलल्यान्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र […] The post जापानको लगातार दोस्रो जित first appeared on Hamro Khelkud.

इंग्ल्यान्डको कठिन जित

ब्रिसवन – फिफा महिला विश्वकपमा उपाधि दावेदार टोलीकाे रुपमा हेरिएको इंग्ल्यान्डले कठिन जित दर्ता गरेको छ ।इंग्ल्यान्डले हाइटीमाथि १–० को कठिन जित दर्ता गरेको हो । इंग्ल्यान्डको जितमा पहिलो हाफमा जर्जिया स्टानवेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ब्रिसवन स्टेडियम ब्रिसवनमा शनिबार भएको खेलमा इंग्ल्याल्डले ७५ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि भने पेनाल्टीकै […] The post इंग्ल्यान्डको कठिन जित first appeared on Hamro Khelkud.

ब्राजिलको सानदार जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सानदार जित दर्ता गरेको हो । ब्राजिलको फराकिलो जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले गोल गरे । गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काए । आरसीडिइ स्टेडियम स्पेनमा गोलको वर्षा भएको खेलको २७औं मिनेटमा जोइलिन्टनले गोल […] The post ब्राजिलको सानदार जित first appeared on Hamro Khelkud.

इंग्ल्यान्डको सानदार जित

एजेन्सी – युरो कप २०२४ को छनोट खेलमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले माल्टामाथि ४–० को सानदार जित दर्ता गरेको हो । इंग्ल्यान्डको सानदार जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, ह्यारी केन र कलुम विल्सनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।माल्टामा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा फर्डिनान्डो एपापको आत्मघाती गोलबाट इंग्ल्यान्डले […] The post इंग्ल्यान्डको सानदार जित first appeared on Hamro Khelkud.

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित

एजेन्सी – भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे । स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलको […]

रियल म्याड्रिडको लगातार चौथो जित

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो । खेलको नवौं मिनेटमा नै रियलले भिनिसियसको गोलमा अग्रता लियो । डेविड अलाबाको लामो पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए । उनले अफसाइड ट्रयाप बिट गर्दै […]

अफ्रिका कप अफ नेशन्समा मोरक्कोको लगातार दोस्रो जित

मोरक्कोले अफ्रिका कप अफ नेशन्समा लगातार दोस्रो जित दर्ता गरेको छ । समूह सी अन्तर्गत शुक्रबार राति भएको खेलमा मोरक्कोले कोमोरोसमाथि २–० को जित दर्ता गरेको हो । मोरक्कोका लागि १६ औँ मिनेटमा सेलिम अमालाह र ८९ औँ मिनेटमा जाकारिया अबुखलालले गोल गरेका हुन् । दुई जितसहित ६ अंक जोडेको मोरक्को समूहको शीर्ष स्थानमा छ […]