काठमाडौं । शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ‘फोर ए’ टेलिभिजन जित्न सक्नेछन् ।
उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको जनाएको...