प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो हुनेछ तीन दिनको भ्रमण :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट ओली भारत प्रस्थान गरेका हुन्। भ्रमणमा प्रधानमन्त्रीसँगै नेपाल सरकारका मन्त्री, सांसद्, मुख्यसचिव, सचिव र प्रधानमन्त्रीका सचिवालयका सदस्यसहित ५४ सदस्य छन्।  दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश

सम्बन्धित सामग्री

सेबीसँग रणनीतिक साझेदारीको तयारीमा धितोपत्र बोर्ड,अध्यक्ष हमालको टोली भारतमा

नेपाल र भारतका शेयर बजारका प्रत्यक्ष नियामक निकायबीच रणनीतिक साझेदारी हुने भएको छ । नेपालको नेपाल धितोपत्र बोर्ड (सेबोन ) र भारतको सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) बीच रणनीतिक साझेदारी हुने भएको हो। रणनीतिक साझेदारीको विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा बोर्डको ३ सदस्यीय टोली हिजो सोमबार भारत प्रस्थान गरेको छ। टोलीमा बोर्डका उपकार्यकारी कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण शर्मा सहभागी छन् । उक्त टोलीले सेबीसँग रणनीतिक साझेदारीको लागि छलफल गर्नुका साथै भारतमा शेयर बजारका नियामक, स्टक एक्सचेन्ज, ब्रोकर, लगायत निकायले कसरी काम गर्छन् भन्नेबारे जानकरी लिने बताईएको छ । त्यस्तै त्यहाँको नवीनतम अभ्यासहरुको विषयमा जानकारी लिने बताईएको छ । औपचारिक कार्यक्रम ३ दिनको भए पनि आउने र जाने दिन गरि उक्त टोलीले ५ दिन भारतमा बिताउने छ । उक्त टोली आगामी शुक्रबार नेपाल फर्कने छ।

नेपाली कांग्रेसको टोली भारत प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय […]

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री सिंहले गरे स्वागत :: Pahilopost.com

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्।  पढ्नुस्ः प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो हुनेछ तीन दिनको भ्रमण प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली