सुदूरपश्चिममा बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेसको निर्णय

२५ असार, धनगढी । सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका उपनेता […]

सम्बन्धित सामग्री

बजेटलाई समर्थन गर्ने नगर्नेबारे छलफल गर्न समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – सरकारले संसदमा प्रस्तुत गरेको बजेटमाथि आफ्नो दलको औपचारिक धारणा तय गर्न एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। सत्तामा पक्षमा भए पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटप्रति चर्को असन्तुष्ट देखिइको समाजवादीका सांसदहरु बजेट संशोधन हुनुपर्ने पक्षमा छन्। बजेट संशोधन नभए समर्थन गर्ने बताइरहेका बेला संसदीय दलको बैठकबाटै निर्णय लिन लागिएको […]