राष्ट्रपतिकाे कदमकाे बचाउ गर्दै ओलीले भने- अहंकारी गठबन्धनले धारा ८१ पटक-पटक उल्लंघन गर्‍यो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न पठाउँदा गठबन्धनले मसलको भाषा बोलेको अध्यक्ष ओलीको आरोप छ । ‘राष्ट्रपतिले पुनर्विचार गर्ने कि भन्नु भो । नगर्ने ?’, उनले भने ।