समावेशी आयोगको प्रतिवेदन आपत्तिजनक : सांसद विसुन्के

नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद पार्वती विसुन्केले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाविपरीत हुने गरी आरक्षण व्यवस्था हटाउनेबारे गरेको अध्ययन आपत्तिजनक भएको बताएकी छन् ।

सम्बन्धित सामग्री

गौरकाण्डको नाममा गलत जाहेरी दिएर फसाउन खोज्नु आपत्तिजनक छ : जसपा नेता

काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । ‘हो, मधेस प्रदेशमा ६-७ वर्षदेखि जसपाले नेतृत्व गरिरहेको छ । त्यसैले प्रादेशिक व्यवस्थालाई नरुचाउनेले पानी नपरेको दोष पनि मुख्यमन्त्रीलाई लगाए । प्रदेश सरकार अधिकारसम्पन्न छैनन्, प्रदेश सरकार केन्द्रिकृत […]

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।...

सांसद बस्नेतको आपत्तिजनक बोली : बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न निर्देशन

१३ भदौ, काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् । काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको […]

रावललाई संसदमा बोल्न दिएपछि एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा बोलेका थिए । उनले राष्ट्र हित विपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए । एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो । प्रमुख सचेतक विशाल […]

एमसीसी संसदमा पेश हुनु जनता र संसदको अपमान हुनु हाे: भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान भएको बताएका छन्। प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुकाबीचमा समेत सहमती नजुटेको अवस्थामा पेश हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे।...

विदेशीको धम्कीमा एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति बिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न समेत गर्नु भएको छ । उहाँले सो विषयमा सरकारको […]

सभामुखको सचिवालयले भन्यो- विपक्षी दलका सांसद र नेताको व्यवहार आपत्तिजनक

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।

नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न वाग्मती एमालेको माग

हेटौंडा : नेकपा एमाले, वाग्मती प्रदेश संगठन कमिटीले बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेको छ। नेकपा एमाले, वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोख्रेलले एक विज्ञप्ती जारी गर्दै बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री…

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से आवश्यक रहेको विवादित अभिव्यक्ति दिएका हुन् । उनले प्रदेश सभाको रोष्ट्रमबाट भनेका थिए,‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता […]