१६ पुस, बुटवल । नारायणगढबाट बुटवलतिर यात्रा गर्दा राजमार्ग छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । जस्तापाताको छानोभरि धुलैधुलो छ, रंगरोगन गरिएका पक्की घर पनि रंगहीन देखिन्छन् । यसको वास्तविक पीडा देख्नेलाई भन्दा भोग्नेलाई धेरै बढी छ । पूर्वपश्चिम राजमार्गलाई दुई लेनबाट विस्तार गरेर बस्ती क्षेत्रमा चार लेन र वनजंगल क्षेत्रमा २ लेन फराकिलो बनाउने […]