एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै, सचिवको जिम्मेवारी दिइने

नेकपा एमालेमा केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । एकीकृत समाजवादीले आयोजना गरेको स्थायी कमिटी बैठकमा सहभागी भएर जोशी उक्त पार्टीमा प्रवेश गर्न लागेको एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष माधव पन्तले बताए ।  एकीकृत समाजवादीले बानेश्वरको अर्पण पार्टी प्यालेसमा स्थायी कमिटी बैठक आयोजना गरेको छ ।  ‘हामी अहिले यहाँ संगै छौं । भानुभक्त कमरेड स्थायी कमिटी बैठकमा सहभागी भएर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुन्छ’, पन्तले लोका...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...

एमाले केन्द्रीय सदस्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । १० बुँदे कार्यान्वयन नगरेको भन्दै एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश गर्दै, सचिव बनाउने तयारी

काठमाडौं। एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। उनको स्वागतका लागि अहिले बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ। एमाले विवाद हुँदा माधव नेपाल समूहमा रहेका उनी विभाजनमा भने नेकपा एसमा नगई एमालेमै बसेका थिए। पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए । नेकपा हुँदा सूदुरपश्चिम […]