अध्यादेश जारी भएसँगै छलफलमा जुट्यो नेपाल समूह : सभामुखको निर्णय र केन्द्रीय कमिटी अध्यावधिक हुनु अघि नै आयोग जाने तयारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेको माधव नेपाल समूह छलफलमा जुटेको छ। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको हो। एमाले फुटाएर नयाँ दल निर्माण गर्न अहिले बानेश्वरको अर्याल होटलमा माधव नेपाल समूह जुटेको हो। सभामुख अग्नि सापकोटाले कारवाही गरेको पत्र…

सम्बन्धित सामग्री

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव नेपाल समूह

नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।  बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ ।  देउवा...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएका छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको १० औं केन्द्रीय समिति बैठकमा माधव नेपाल समूह भने उपस्थित भएको छैन । नेपाल पक्षले भने ओली समूहले एकलौटी रुपमा बैठक बोलाएको जनाएको छ । बिहान साढे ११ बजे सुरु भएको बैठकको […]

माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदँै नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको […]

ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ।बिहीबार बुद्धनगरमा बसेको नेता नेपाल समूहको स्थायी कमिटीको बैठकले भोलि संस्थापन पक्षले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीलाई ०७५ जेठ २ मा फर्काएको भनेपनि हिजोको निर्णयलाई स्वीकारेर अघि बढ्न नसक्ने निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए।नेपाल पक्षले जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको ब

केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेबारे एमालेको खनाल–नेपाल समूह अलमलमा

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।  दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । बैठकमा खनाल-नेपाल समूह भने न...

खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो । निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकतासम

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल समूह नजाने

न्यु अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल समूह सहभागि नहुने भएको छ । खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी […]