सरकारमा सहभागी हुन माधव नेपाललाई सांसदहरूको दबाब

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीनिकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको...

सम्बन्धित सामग्री

अब सरकारमा सहभागी हुन्छौं– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । नयाँ सरकार बनाउने गठबन्धनमा आफूहरूको पनि भूमिका रहेकाले सरकारमा सहभागी हुने बताएका हुन् । ‘सरकारमा सहभागी हुन्छौं, पाँचदलीय गठबन्धनमा भए पनि हिजो भन्न गाह्रो थियो । औपचारिक रूपमा भन्न गाह्रो भएको थियो, अब छैन,’ नेपालले भने । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए ।  नेता नेपालले पार्टीको नाम समाजवादी राखेपनि कम्युन...

माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना बढी सहभागी

नेकपा एमालेको माधव नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ । आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।  केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

गठबन्धनको बालुवाटारको बैठकमा माधव नेपाल समूहपनि सहभागी

काठमाडौं, १८ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चा सम्मिलित दलको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले आज मन्त्रिपरिषद विस्तारबारे निर्णय लिने बुझिएको छ । उक्त बैठकमा माधव नेपाल समूहबाट पनि एक जना नेता सहभागी भएको बताईएको छ […]

माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी

काठमाडौँ– नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दावी गरे । उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न […]

माधव नेपाल पक्षका सांसदको भेला- सरकारमा सहभागी हुन दबाब

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् ।  सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय शंखमूलमा बुधवार बसिरहेको बैठकमा सांसदहरूले सरकारमा सहभागी हुन दबाब दिएको एक सांसदले जानकारी दिए । बैठकमा १९ सांसद सहभागी छन् ।  सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले आफैंले बनाएको सरकारलाई असफल हुन नदिन सरकारमा जानुपर्ने धारणा आएको जानकारी दिए । चौधरीले संसदीय दलमा बहुमत जुटाउने दाबी पनि गरे ।  चौधरीलगायत देउवालाई...

गठबन्धनको बैठकमा माधव नेपाल पक्षले भन्यो : सरकारमा सहभागी हुँदैनौं

नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा नजाने बताएको छ। आज विहान भएको गठबन्धनको बैठकमा नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको हो।  नेपाल पक्षबाट बैठकमा सहभागी भएका विजय पौडेलले सरकारमा सहभागी...

स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ ।  नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् ।  अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका छन् । पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।  ‘हामीसँगको सल्लाहविना बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुँदैनौँ,’ नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले ...

माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदँै नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको […]

भोलिको केन्द्रीय समिति बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सो पक्षको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।सो पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।एमाले उपाध्यक्ष भी