हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु

एजेन्सी – इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ । दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना […]

सम्बन्धित सामग्री

यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

एजेन्सी – यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् । नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु […]

यमन हवाई हमलामा अल-कायदाका शीर्ष नेता मारिए

युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल-कायदाका एक वरिष्ठ व्यक्ति मारिएका छन्। अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल-तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ। सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन्। अल-तामिमीले हालै भाडामा लिएको उत्तरी […]

अबु धाबीमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई बीचैमा रोकेको यूएईको दाबी

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले यूएई र साउदी अरबलाई तारो बनाएर आक्रमण गरेको बताए । उनले यसको विस्तृत विवरण दिएनन् ।  गत साता पनि अबु धाबीमा आक्रमण गरिएको थियो । त्यस आक्रमणमा परी तीनजनाको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए । यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्ध लम्बिँदै जाँदा पर्सियाली खाडीमा तनाव बढेको छ । इरानले समर्थन गरेको ह...

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

यमनमा २० हुथी विद्रोही मारिए

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ।

साउदीआवद्ध सेनाको हवाई आक्रमणमा यमनमा २० सर्वसाधारणको मृत्यु :: Pahilopost.com

यमन : साउदी अरब नेतृत्वमा रहेको युद्धक विमानले यमनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने ताइज प्रान्तमा  गरेको हवाई आक्रमणमा परी २० भन्दा बढी…