पहिचान खुल्न नसकेका व्यक्तिको शव कोशी अस्पतालको शव गृहमा

उनको शव कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

सम्बन्धित सामग्री

मोरङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : मोटरसाइकल दुर्घटनामा मोरङमा दुई युवकको मृत्यु भएको छ।बुढीगंगा गाउँपालिका-४ मा सोमबार बिहान बा ६३ प ७२७ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाई दुर्घटनामा परेको थियो। सोही दुर्घटनामा घाइते भएका चालक र पछाडि सवार युवाको उपचारकै क्रममा विराट टिचिङ अस्पतालमा दिउँसो मृत्यु भएको हो।पहिचान नखुलेका दुवै जनाको शव कोशी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतकको पहिचान नभएकाले प्रहरीले हुलिया बताउँदै सम्बन्धित आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय मोरङको

धरानमा भेटिएको शव दीपक सिग्देलको

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

जेब्रा झोलामा भेटिएको टाउको र हात खुट्टा दीपक सिग्देलको, हत्याको अनुसन्धान जारी

धरान : कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ। दुई वटा जेब्रा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। दमक नगरपालिका– ५…

धरानमा जेव्रा झोलामा भेटिएको शवको पहिचान

कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ । दुईवटा झोला भित्र टाउको, हात, खुट्टा शरिर छुट्टाछुट्टै फेला परेको शव...

मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला

विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि  सुदर्शन न्यौपानेको शव फेला परेको हो ।प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा  विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्।डीएसपी कार्कीले शवको पहिचान भइसकेको र  घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको   बताए । मृतकको आफन्तले भने न्यौपा

इटहरीमा अपरिचित पुरुषको शव फेला

इटहरी / इटहरी–१० कर कार्यालय अगाडीको नालामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५०–५५ उमेरको पुरुषको शव कोशी राजमार्ग नजिक फेला परेको हो । सडकमा काम गर्ने मजदुरले शव देखेर प्रहरीलाई खबर गरेका थिए । पुरुषको पहिचान खुल्न सकेको छैन । मृतकको टाउकोमा गहिरो चोट रहेको र रगत बगेको देखिन्छ । शवको पोस्टमार्टमको... The post इटहरीमा अपरिचित पुरुषको शव फेला appeared first on Purbeli News.

कोशी राजमार्गमा पुरुषको शव भेटियो

२६ पुस, विराटनगर । इटहरी उपमहानगरपालिका- १० मा पुरुषको शव फेला परेको छ । कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । ५०-५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक […]