पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु, पर्यटनमन्त्री आफैंले लगाए झाडु

१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र […]

सम्बन्धित सामग्री

पाँचपोखरी सफाइ अभियान

काठमाडौं–  प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय […]