अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउसीले कोभिड १९ विरुद्ध खोप नलगाएका व्यक्तिहरुमा संक्रमण बढिरहेको बताएका छन्। उनले अमेरिका कोभिड १९ महामारी नियन्त्रण गर्ने विषयमा 'गलत दिशामा हिँडिरहेको' समेत बताएका छन्।
कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण निकै बढेको र खोप नलगाएका क्षेत्रमा त्यसको प्रभाव बढी देखेको उनले यसले गम्भीर…