पहिलो दिन २४ खेलाडी छनोट

काठमाडाैं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित...

सम्बन्धित सामग्री

राष्ट्रिय स्केटबोर्ड प्रतिस्पर्धा सुरु

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भयो ।

यू-२३ राष्ट्रिय भलिबल टिमका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम बनाउन नेपाल भलिबल संघले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ  । संघले शनिबार विज्ञप्ति जारी गर्दै २० खेलाडी छनोट गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला […]

यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

१६ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो । त्यसैका लागि तीन दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो […]

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

३ भदौ, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने […]

एसियाली खेलकुद : पहिलो दिन तेक्वान्दोका २४ खेलाडी छनोट

काठमाडौँ – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको […]

एसियाड छनोट – करातेको ३ स्पर्धाबाट १२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]

पहिलो दिन कराँतेमा १२ खेलाडी छनोट

हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका  लागि कराँते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुनेछ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालले खेल्ने विश्वकप क्रिकेट लिग सिरिज रोकियो

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।

नेपालले खेल्ने विश्वकप क्रिकेट लिग सिरिज रोकियो

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।