सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।...

सम्बन्धित सामग्री

जसपाका सांसदलाई स्वागत

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई सम्मान तथा स्वागत गरेको छ । जसपाले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान तथा स्वागत गरेको हो । जसपासँग प्रत्यक्षमा सात र समानुपातिकबाट पाँचसहित १२ सांसद रहेका छन् ।सांसदहरुको सम्मानपछि जसपा संसदीय दलको बैठक पनि बसेको छ । संसदीय दलको नेता चयनलगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

च्याम्पियन श्रीलंकाको भब्य स्वागत

एजेन्सी – टि२० एसिया कप २०२२ च्याम्पियन श्रीलंका टोलीको स्वदेशमा भब्य स्वागत भएको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै च्याम्पियनका साथ श्रीलंका फर्केको टोलीको भब्य स्वागत गरेको छ । शहर परिक्रमा गराउँदै श्रीलंका क्रिकेट बोर्डले भब्य स्वागत गरेको हो । श्रीलंका क्रिकेट टोली उपाधि जितेर मंगलबार स्वदेश फर्किएपछि एर्पोट देखिनै भब्य स्वागत भएको छ । आइतबार […]

रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् । बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए । यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए । त्यसयता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन् । सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल

स्वागत नयाँ वर्षलाई

नयाँ वर्ष तिमीलाई धेरै आशासहित स्वागत छ धेरै कार्य शुभ होस् भनी तिमीलाई स्वागत छ।

विदेशी पर्यटकलाई स्वागत

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आइतबार इटालियन पर्यटकलाई बाजागाजा सहितको साँस्कृतिक झाँकीले भव्य स्वागत गरिएको छ । रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण वस्तीको भ्रमणमा आएका आठजना पर्यटकलाई खलंगा बजार परिक्रमा गरेर स्वागत गरिएको हो ।उद्योग बाणिज्य संघ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा पहिलोपटक रुकुम भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको […]

महिला भलिबल टोलीको स्वागत

एभिसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ । उनीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका...

‘चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ’

काठमाडौँ- कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौँ सभापति सबुज बानियाँले स्वागत मन्तव्य राखेपछि १४ जना कलाकारहरुले स्वागत गीत गाएका छन्। ‘चार ताराको स्वागत छ, जय नेपालको स्वागत छ’ भन्दै कलाकारहरुले गीत प्रस्तुत गरेका थिए। स्वागत गीतमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालालगायतको योगदानको प्रशंसा गरिएको थियो। गीतका माध्यमबाट देशबिदेशका पाहुनालाई उद्घाटनस्थलमा स्वागत गरिएको थियो। स्वागत […]

नेपालगन्ज नाकामा भारतीय पर्यटकलाई स्वागत

भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि आएका पर्यटकलाई नेपालगन्ज नाकामा स्वागत गरिएको छ। नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सीमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन्।...

स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन।जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै ट

स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।...