माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, निवर्तमान स्थायी कमिटीको बैठक बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शनिबारका लागि तय भएको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।   गत पुस २५ गतेका...