नमस्ते पेका प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  कार्यक्रममा फोनपे र नमस्तेपेका...

सम्बन्धित सामग्री

क्यूआरबाट बीमाशुल्क भुक्तानी गर्न मिल्ने

काठमाडौँ। कम्पनीले ग्राहक वर्गलाई उच्चतम प्रविधिमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले सबै शाखा मार्फत ‘फोनपे नेटवर्क’ मा आबद्ध वित्तीय संस्थामा ‘इ सेवा’ को माध्यमबाट ‘डाइनामीक क्युआर स्क्यान’ गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने जनाइएको छ।

नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क क्युआरबाट भुक्तानी गर्न मिल्ने

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था वा इसेवाबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । आफ्ना ग्राहकवर्गलाई उच्चतम...

वीर अस्पतालमा अब फोनपे क्युआर स्क्यान गरेरै पैसा तिर्न सकिने

नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको हो । वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । यस किसिमको सुरूवात वीर अस्पतालका...

आईएमई पेबाट फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार  क्युआर स्क्यानमा रू. एक लाखसम्म जित्न सकिने छ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।  नेपालको महान...

आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा एक लाख रुपैयाँ जित्ने अवसर

काठमाण्डौ – नेपालीहरुको महान चाडको अवसरमा फोनपेले दशैँमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्न सक्नुहुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।  यसको साथै यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतम एक सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नुहुनेछ । आईएमई पे...

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार  क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको जनाएको छ । यसको साथै यही असोज १४ गते पर्ने आइएमई पे

अब 'प्रभु पे' प्रयोगकर्ताले 'फोन पे'को क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक प्रभुपेबीच सहकार्य भएको छ । बुधबार एक कार्यक्रमकाबीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतासँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अब प्रभुपे प्रयोगकर्ताले...

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।  सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।  यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर...