पानीको स्रोत संरक्षणका लागि नीति, कानून कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छिन् ।