चितवन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसन र आइसिसी ग्राउण्ड विशेषज्ञ बन्दुला वार्नपुरनाबीच सम्झौता भएको छ। श्रीलंका टेष्ट क्रिकेट टिमका पहिलो कप्तान वार्नपुरनासँग फाउण्डेसनले आइतबार सम्झौता गरेको हो।
सम्झौतामा रंगशाला निर्माणको नेतृत्व गरिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल '...