हृदयघात हुनेबित्तिकै अस्पताल पुग्न सके ९० प्रतिशतलाई बचाउन सकिन्छ

काठमाडौं : पछिल्लो समय मानिसहरूको अल्पायुमै मृत्यु हुने एउटा कारण बनेको छ, हृदयघात अर्थात् हार्ट अट्याक। युवा मात्रै होइन उमेर पुगेकाहरूमा पनि आकस्मिक मृत्युको कारण प्रायः हृदयघात भएको देखिन्छ। सामान्यतया उच्च रक्तचाप र मधुमेहको समस्या देखिएका बिरामीलाई हृदयघातको सम्भावना बढी हुन्छ। पछिल्लो समय हृदयघातको जोखिमभन्दा बाहिर रहेका भनिएका व्यक्तिमा पनि हृदयघात भएको चिकित्सकहरू बताउँछन्।सामान्यतया उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोल भएका बिरामीलाई हृदयघातको

सम्बन्धित सामग्री

कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?

हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ? सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ हृदयघातको लक्षण जति छिटो पहिचान गर्न सकिन्छ त्यति बच्ने आशा रहन्छ । […]

लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उहाँ चर्चामा आउनु भएको थियो । उहाँले हिन्दी चलचित्रमा समेत अ...

कमेडियन बन्नुअघि राजुले सलमान–शाहरुखसहित यी कलाकारसँग गरेका थिए फिल्म

एजेन्सी । भारतीय कमेडियन राजु श्रीवास्तवको निधनले फ्यानहरु स्तब्ध छन् । जिममा ट्रेडमिलमा दौडदै गर्दा बेहोस भएका राजुलाई त्यसयता होश आएको थिएन । राजुलाई हृदयघात भएको थियो । लामो समय अस्पतालमा भर्ना भएका उनको होस आएको थिएन । अन्ततः डाक्टरले उनलाई बचाउन सकेनन् ।

अमेरिकी वैज्ञानिकको खोज : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !

हृदयघात अहिले मृत्युको प्रमुख कारण बन्दै गइरहेको छ । हृदयघातको निराकरणका लागि अनेक प्रयास भइरहँदा पनि यसबाट बर्सेनि हजारौंको ज्यान गइरहेको छ । बजारमा पाइने खोप र औषधिले कोलेस्ट्रोलको मात्रा घटाउने भए पनि हृदयघात हुनबाट भने बचाउन सकिएको छैन । सर्वसाधारणलाई हृदयघातबाट बचाउन अमेरिकाको बायोटिक कम्पनी वर्व थेराप्युटिक्सले नयाँ प्रविधिको विकास गरेको छ । वर्व […]

क्रिकेट लेजेन्ड शेन वार्नको निधन

अस्ट्रेलियाका क्रिकेट लेजेन्ड शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको हो। निधनको कारण हृदयघात हुनसक्ने वार्नको व्यवस्थापकलाई उदृत गर्दै फक्स न्युजले जनाएको छ। 'शेनलाई बेहोस् अवस्थामा उनको भिल्लामा भेटिएको थियो। मेडिकल स्टाफहरुको प्रयत्नको बाबजुद उनलाई बचाउन सकिएन', विज्ञप्तिमा भनिएको छ। पछिल्लो २४ घण्टामा अस्ट्रेलिया…

हृदयाघातले अचानक मुटुको धड्कन बन्द हुँदा सीपीआरले बचाउन सक्छ (भिडियाे)

काठमाडौँ– सीपीआर के हो? सीपीआरको अभ्यास कुन समयमा गरिन्छ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ। पछिल्लो समय हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। परिवर्तित जीवनशैली, असन्तुलित आहारका कारण मानिसहरुमा हृदयघातको समस्या बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्। अकस्मात रुपमा हृदयघात भएर मुटुको धड्कन रोकिँदा मानिसहरुलाई बचाउनका लागि अभ्यास गरिने एक उपाय हो, सीपीआर। […]

एरिक्सनको ज्यान बचाउने कप्तानलाई  प्रेसिडेन्ट अवार्ड

काठमाडौं : यूईएफएले प्रदान गर्नै प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड यो पटक डेनमार्कका कप्तान सिमोन जायर र राष्ट्रिय टीमको मेडिकल टोलिलाई प्रदान गरिएको छ।२०२० युरोपियन च्याम्पियनसिपको पहिलो खेलका दौरान नै हृदयघात भएर मैदानमै ढलेका क्रिष्टियन एरिक्सनको ज्यान बचाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कप्तान र मेडिकल टीमलाई युरोपेली फुटबल महासंघले यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरेको हो।१२ जुनमा कोपनहेगनमा फिनल्याण्डसँगको खेलका क्रममा २९ वर्षीय एरिक्सनलाई हृदयघात भएको थियो।विश्व नै स्तब्ध

उर्दू कवि राहत इंदौरीको निधन: कोरोनाबाट संक्रमित थिए, हृदयघातका कारण भयो मृत्यु

भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएपछि अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ‘आज उनलाई दुईपटक हृदयघात भयो। उनलाई बचाउन सकिएन। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत आइतबार अस्पताल ल्याइएको