मकवानपुर : मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरि गाउँपालिका-८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका-९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा तीनै…