आयुर्वेदिक औषधिको प्रयोग बढ्यो

पछिल्लो समय मुलुकमा आयुर्वेदिक औषधिको प्रयोग बढ्न थालेको छ । विश्वभर फैलिरहेको कोरना भाइरसको औषधि नभएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । कतिपय आयुर्वेद चिकित्सक तथा औषधालयहरूले समेत कोरोना निको पार्ने भन्दै विभिन्नखाले औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ ।आयुर्वेदिक औषधिले कोभिड संक्रमित र अन्य प्रयोगकर्तालाई कस्तो फाइदा पुगिरहेको छ […]