चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डामा

काठमाडौँ । चारै सुरक्षा निकायका प्रमुखले जङ्गी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र […]