काठमाडौं–३ मा रोचक प्रतिस्पर्धा, कांग्रेसका चालिसे सेफ जोनमा

सचिना बानियाँ काठमाडौँ, २५ कात्तिक । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ […]