सबै दलको सहमतिमा एमसीसी पास हुन्छ : जीवन परियार

पोखरा, पुष ४ । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले सबै दलको सहमतिमा एमसीसी पास हुने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलसँगमात्र नभइ एमालेकै सहमतिमा पास हुने बताउनुभयो । सहमहामन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला कास्की पुग्नु भएका नेता परियारले अनुदानमा आएको सहयोगलाई सबै दलको […]

सम्बन्धित सामग्री

गठबन्धन दलहरू र प्रतिपक्षको सहमतिमै एमसीसी अनुमोदन हुन्छः जीवन परियार

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अमेरिकी अनुदान सहयोग एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजाने कि फिर्ता पठाउने भन्ने निर्णयमा पुग्नुपर्ने बाध्यता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “एमसीसीका बारेमा कांग्रेस पहिलेदेखि नै स्पष्ट छ । पार्टीका जारी […]