काठमाडौँ । काठमाडौँ उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ। वर्षा, सहकाल र समृद्धिसँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारीको रथयात्रा हो। इन्द्रजात्राका अवसरमा कुमारीको रथ काठमाडौँका पुराना बस्ती हुँदै नगर परिक्रमा गराइन्छ। रथयात्राका क्रममा भक्तजनले कुमारीको प्रत्यक्ष दर्शन तथा पूजाआजा गर्ने अवसर पाउँछन्। पर्वका क्रममा इन्द्रध्वज […]
९ असोज, काठमाडौ । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् ।
शुक्रबार बिहान महासभाको सम्बोधनका क्रममा उनले भनेका छन्, 'जलवायु न्याय केवल पैसाको विषय होइन।
यो वितरणात्मक …
न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन्। सम्बोधनका क्रममा […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी -
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ। पहिरो खस्ने क्रम जारी रहन सक्ने तथा सडक आसपासको क्षेत्रसमेत जोखिमयुक्त रहेकाले यात्रुलाई ज्यान जोखिममा राखेर यात्रा नगर्न आग्रह गरिएको छ। प्रहरीले जोखिमपूर्ण अवस्थामा प्रहरीको आग्रह बेवास्ता गर्दै लुकीछिपी सडकमा ननिस्कनसमेत अनुरोध गरेको छ। […]
काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ । मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न […]