लमजुङका गुरुङ बस्तीमा घाटु नाचको तयारी

लमजुङका गुरुङ बस्तीहरुमा घाटु नाचको तयारी तीव्र भएको छ । जिल्लाका गुरुङ बस्तीमा विगतका वर्षमा जस्तै बैसाख पूर्णिमाको अवसरमा नाचिने परम्परागत घाटुको अभ्यास सुरु भएको हो । गुरुङ संस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट सुरु भएको घाटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । समापनको बेला पूर्णिमाको दिनदेखि औपचारिक रुपमा घाटु सुरु हुने भएपनि केहीदिन […]