सिरियामा इरान समर्थित विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

काठमाण्डाै – अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पम...

सम्बन्धित सामग्री

अफगानिस्तानमा तालिबानलाई लक्षित गर्दै अमेरिकी सेनाको हवाई आक्रमण

८ साउन, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तानको अन्धारसहितका थुप्रै स्थानमा अफगानी सेनाको समर्थनमा तालिबानविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बिहीबार हवाई आक्रमण गरिएको पुष्टि गरेका छन् । उनले हवाई आक्रमणको लागि कुन विमान प्रयोग गरिएको हो भन्ने जानकारी भने दिएका छैनन् । ‘पछिल्ला केही दिनमा हामीले अफगानी सुरक्षा बलको […]