हरिवंश आचार्यको भिडियो सन्देश- डाक्टरमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै उनले यो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताए । उनले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुव्र्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई पनि आग्रह गरेका छन् । ‘पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुव्र्यवहार हुँदै […]