चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिने भएको दुई लाख मात्रा खोपमध्ये पहिलो खेप आज बिहान काठमाडौं आइपुेगको छ ।
उक्त २ लाख खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले निः शुल्क नेपाल ल्याइदिने जनाएको छ ।