महँगो हवाई भाडा प्रकरणबारे छानविन समितिले भन्यो– कतार एयरलाइन्स र प्रेसिडेन्ट ट्राभल्सलाई कारबाही गर्नू

छानविन समितिले कतार एयरलाइन्स र प्रेसिडेन्ट ट्राभल्सलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।