रोल्पामा छोरी जन्मिने बित्तिकै पाँच हजार

काठमाडौं । रोल्पामा छोरी जन्मिने बित्तिकै परिवारको बैकं खातामा पाँच हजार रुपैयाँ जम्मा हुने भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकाले साउन १ गतेदेखि लागू हुने गरी छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ । यस कायक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । […]

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई रु तीन हजार

जुम्ला / जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध... The post गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई रु तीन हजार appeared first on Purbeli News.