स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको स्थलगत अनुगमन र निर्देशनपछि कलेज प्रशासनले चिकित्सकहरूले उठाउँदै आएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति शुद्धीकरण र आर्थिक अपारदर्शीताको विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याएको छ । सो विषयलाई लिएर निजी क्षेत्रका संगठनहरूले संगठित रूपमा नै विरोध जनाएका छन् । वास्तवमा सरकारले अगाडि बढाएको कदम के हो ? र सो कदमलाई विशेषगरी उदारवादी अर्थ राजनीतिको पक्षमा दृष्टिकोण राख्ने अर्थशास्त्री डा सुधनकुमार […]
दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ । बिहीबारदेखि आजसम्म सञ्चालन गरिएको उक्त अप्रेसनबाट लागूऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उहाँका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि कानुन बमोजिम […]
११ वैशाख, काठमाडौं । सरकारले रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । समितिका पूर्व अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो …
Kathmandu. Police have arrested former minister Bikram Pandey. He was taken into custody for allegedly accessing the government tender website to secure contracts for his own company. AIG Dr. Manoj KC of the CIB confirmed that Pandey was arrested in Kathmandu.Pandey is the operator of Kalika Construction. The Commission for the Investigation of Abuse of Authority (CIAA) filed a corruption case against Pandey, a leader of the Rastriya Prajatantra Party (RPP), in 2075 regarding the Sikta Irrigation Project. He served as the Minister of Urban Development in 2079....
सरकारले निजामती कर्मचारीले अब लोक सेवा आयोग र सार्वजनिक निकायबाट हुने पदपूर्तिको लागि लिइने परीक्षाको तयारी कक्षा पढाउन नपाउने प्रस्तावसहितकाे विधेयकको मस्यौदा तयार पारेकाे छ ।