नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल आज : दशरथ रंगशालामा नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेल

नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । दशरथ रंगशालामा हुने यो नेपालको ५०औँ अन्तर्राष्ट्रिय घरेलु खेल हो । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको...

सम्बन्धित सामग्री

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल आज

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज शनिवार हुदै छ । आज दशरथ रंगशाला स्थित घरेलु मैदानमा बेलुका ४:४५ बजे खेल हुन लागेको हो।नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेल्न लागेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । मोरिससले नेपालसँगको खेल कठिन हुने बताएको छ । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका छन् । उनले २ वटा खेलको लागि २ फरक टिमको घोषणा गरेका छन् । खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश पाउने छन् । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।...

नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा

काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु भएको हो। खेलाडीलाई हौसला बढाउन नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। आइतबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न उनी रंगशाला पुगेका हुन्। खेल शुरू हुनु […]

एमाले अध्यक्ष ओली र गृहमन्त्री खाण नेपाल-भारतबीचको खेल हेर्न दशरथ रंगशालामा

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् । ने…

एमाले अध्यक्ष ओली र गृहमन्त्री खाण नेपाल-भारतबीचको खेल हेर्न दशरथ रंगशालामा

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् । ने…

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

एमाले अध्यक्ष ओली फुटबल हेर्न दशरथ रंगशालामा

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न दशरथ रंगशालामा पुगेका छन्।आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भर्खरै सुरु भएकाे छ। यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। तस्वीर :  शिला तिम्सिना