म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव […]
१६ वैशाख, काठमाडौं । ह्वाइट हाउसले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ मेडिकल रिपोर्ट सार्वजनिक गरेको छ। आगामी १४ दिनमा ८० वर्ष पुग्न लागेका ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको जनाइएको छ।
मेडिकल रिपोर्टअनुसार ट्रम्पले अहिले कोलेस्ट्रोल …
१६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकमाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ऊर्जा क्षेत्रको विकास र …
१६ जेठ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि पुनः एक पटक अर्को ठूलो आक्रमणको तयारी गरिरहेको जानकारी दिएका छन्।
रुसले नयाँ र भीषण आक्रमणको तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको उल्लेख गर्दै उनले शुक्रबार …