मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन जाँदै

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी-२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाँदै छन् । भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री मोदी आगामी शुक्रबार (२९ अक्टोबर ) देखि मंगलबार ( २ नोभेम्बर) सम्म रोम, इटली, ग्लासगो र बेलायतमा […]