श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ मा खुल्ने

काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छ। यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १९ हजार ६९० कित्ता सामूहिक […]

सम्बन्धित सामग्री

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ।...

गोकर्णेश्वरका विद्यालय आइतवारदेखि खुल्ने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतवारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।  नगरपालिकाले नगरभित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।  विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको मागअनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन्। यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।...

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ने

हिन्दूहरूको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ने भएको छ। सर्वसाधारणको लागि शुक्रबार बिहान ५:३० बजेदेखि नै मन्दिर खुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

नवलपुरमा तीजपछि सबै विद्यालय खुल्ने

नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । विद्यालय सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्ने तयारी गर्न निर्देशन दिइएको छ । यद्यपी कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिकाले गर्न सक्नेछन् […]

आजदेखि गोकर्णेश्वरका सबै विद्यालय खुल्ने

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ विद्यालय खोल्ने निर्णय गरेको हो । ११ […]