एमाले महाधिवेशनमा यूरोपबाट सात जना प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनका लागि बेलायतसहित यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् । एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष गुरुङ प्रवासी नेपाली मन्चका अध्यक्ष पनि हुन् […]

सम्बन्धित सामग्री

महासमितिको मुखमा सकसले प्रतिनिधि चयन

महासमितिको मुखमा बल्लतल्ल नेपाली कांग्रेस अर्घाखाँचीले महासमिति बैठकमा भाग लिने प्रतिनिधि चयन गरेको छ।...

अझै मिलेन महोत्तरीमा प्रतिनिधि चयन विवाद

नेकपा एमालेको १० औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो ।  निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महतोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । &lsq

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

एमालेको प्रतिनिधि चयन सम्पन्न, केन्द्रीय कार्यालयमा बुझाइयो १९ सय ९९ जनाको नाम

रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

तेह्रथुमबाट एमाले महाधिवेशनका प्रतिनिधि चयन

तेह्रथुम – नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् । दलिततर्फ अनुभूति […]

सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सर्वसम्मतले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट १५ जना प्रतिनिध निर्वाच गर्नुपर्नेमा मधेस, महिला, दलित, जनजाती, सात प्रदेश र प्रवास क्षेत्रलाई समेत समेटर महाधिवेशन प्रतिनिधि चयन भएको सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले बताए । प्रतिनिधिमा निर्वाचिन […] The post सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व […]

उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उहाँले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको हो । प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास […]

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

काँग्रेस वडा अधिवेशन : एक लाखभन्दा बढी प्रतिनिधि चयन हुँदै

काठमाडौँ । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले […]