प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकमा सुयर्माराज राई

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।दलको विधानअनुसार उनलाई संसदीय दलका नेता राजीव कोइरालाले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। तत्कालीन प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिलामन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो। उनी यसअघि दलका सचेतक थिए। 

सम्बन्धित सामग्री

प्रदेश १ सरकारलाई कांग्रेसको प्रश्‍न- हजार शय्याको कोभिड अस्पताल कहाँ छ ?

विराटनगर । नेपाली कांग्रेस संसदीय दल प्रदेश १ ले कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन प्रदेश सरकार असफल भएको भन्दै