अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । प्रमुख गेब्रियससले कम आय भएका देशका नागरिकलाई एक डोज पनि खोप उपलब्ध गराउन नसकेको अबस्थामा विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै थप खोप लगाउने तयारी गरेको भन्दै यस्तो आग्रह गनुभएको हो […]

सम्बन्धित सामग्री

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्। उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी म

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच

आगामी तीन महिनामा युरोपमा पाँच लाख मानिसको मृत्यु हुनसक्छ– विश्व स्वास्थ्य संगठन

संगठनका युरोप निर्देशक क्लूगले खोप अभियानको गतिलाई बढाउनुपर्नेमा जोड दिँदै सामाजिक दूरी र मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा नलगाउन डब्लुएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गर्नुभएको छ । इजरायल, जर्मनीसहित केही देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्रा भन्दै तेस्रो डोज दिने योजना सार्वजनिक गरेका बेला महानिर्देशक गेब्रियससले आउँदो सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोक्दा विश्वका अरु देशमा […]

नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील

२ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाडवले नेपाललाई खोप सहयोग गर्न  अन्तर्राष्ट्रिय आग्रह गरेका हुन् । डब्ल्यूएचओ नेपालले सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा पाडवले भनेका छन्, ‘अहिले नेपालीहरुलाई तपाईंको सहयोग चाहिएको […]

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।  सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । “मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेक

गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप […]

कोभिड–१९ खोप उत्पादनका अवरोध हटाउन डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् । डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने, […]

बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन डब्लूएचओ प्रमुखकाे आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले खोप निर्मातालाई तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन्।

कोभिड–१९ खोप उत्पादनको अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने , “यदि धेरै व्यक्तिलाई खोप लगाई  सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीस